यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरू, मिति २०७८ बैशाख १४ गते यस विद्यालय काे जानकारी/सुचना अनुसार, यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूकाे अनलाइन कक्षा र अनलाइन माध्यमवाट निरन्तर शिक्षण सिकाइ कृयाकलापका लागि अनलाइन कक्षा कसरी Join गर्ने र assignment/ Homework कसरी बुझाउने भन्ने विषयमा तल दिइएकाे भिडियाे हेरी साेहि अनुसार गर्नु गराउनुहुन हार्दिक अनुराेध गर्दछाैँ ।
Full Mobile App details video link :https://www.youtube.com/watch?v=de-UrdvsSB0…
मोवाईल एप सम्बन्धी सहायताका लागि सम्पर्क ः९८६७०३६०६७, ९८०२६७८९२१ ९८४७३६६८०३
धन्यवादपुनश्च ः दैनिक तालिका यसै साथ राखिएकाे छ ।