कोभिड विरुद्ध दोस्रो डोज खोप लगाउने बारे जानकारी

आदरणीय अभिभावक ज्यु

यस विद्यालयमा अध्ययनरत ५ वर्ष देख १२ वर्ष उमेर समुहका, यस अगाडि कोभिड विरुद्धको पहिलो डोज खोप लगाएका विद्यार्थीहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयको घोषणा अनुसार यहि मिति २०७९ साल भाद्र २८ गते कोभिड विरुद्धको दोस्रो डोज खोप लगाईने व्यहोरा हार्दिक जानकारी गराउँदै, सहजिकरणका लागि कक्षा ३ सम्मका विद्यार्थीहरुको अभिभावक ज्यू दिउँसको १२ः३० वजे विद्यालयमा उपस्थित भईदिनुहुन अनुरोध गर्दछौँ ।

धन्यवाद