नयाँ शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्यो

भानु सेकण्डरी इङ्गलिश वोर्डिङ्ग स्कुल चन्द्रकोट गाउँपालिका हर्राचौर—शान्तिपुर गुल्मी मा नयाँ शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्यो

३४ औँ वर्षको गौरवमय शैक्षिक ईतिहास बोकेको यस भेगको शैक्षिक जगतमा छुट्टै विशेष पहिचान बनाउन सफल तथा NCC Board UK को IT course शिक्षण गर्ने आधिकारीक साझेदार विद्यालय, भानु सेकण्डरी इङ्गलिश वोर्डिङ्ग स्कुल मा शैक्षिक सत्र २०८० का लागि नर्सरी देखि नयाँ भर्ना खुल्ला गरिएको छ ।

सिट सिमिट छ समयमा नै भर्ना गरि आफ्ना बालबालिकालाई डिजिटल स्माट बनाउनुहोस् र उज्जवल भविष्यका लागि ढुक्क हुनुहोस् ।

भानु वोर्डिङ्ग नै किन ?

????विगत तिन दशक देखिको लामो अनुभवको आधारमा विद्यार्थीहरुको बालमनोवैज्ञानिक दङगवाट शिक्षण सिकाई

???? विश्वव्यापी रुपमा मान्यता प्राप्त UK को IT curriculum शिक्षण गर्ने आधिकारीक साझेदार विद्यालय

???? २४ सै घण्टा प्रत्यक विद्यार्थीको एक लाख सम्मको दुर्घटना विमा

????जिवन उपयोगि व्यवहारिक तथा सिप मुलक शिक्षामा विशेष जोड

????प्रयाप्त संख्यामा कम्प्यूटर भएको कम्प्यूटर ल्याव तथा प्रयोगात्मक शिक्षण सामग्री को व्यवस्था

???? पूर्व प्राथमीक तह (कक्षा नर्सरी देखि यू.के.जी) का बालबालिकाका लागि छुट्टै बालमैत्रि वातवरणमा मन्टेश्वरी अवधारणामा शिक्षण सिकाई तथा प्रयाप्त खेल सामगी्रको व्यवस्था गरि खेल्दै सिक्दै गर्ने वातवरण र प्रयाप्त रेखदेख को व्यवस्था

???? ई—कक्षा, ई—लाईव्रेरी, ई—सामग्रीको व्यवस्था

???? शैक्षिक विकाशका साथै व्यक्तित्व विकाशमा पनि विशेष जोड

????हरेका विद्यार्थीको व्यक्तिगत अवलोकनका साथै आवश्यक परामर्श

????विद्यालयको आफ्नै मोबाइल एपको व्यवस्था (Attendance, result, fee details, Online fee payment, Learning Materials (LMS), Notice and many more…)

???? अन्य धेरै व्यवस्था तथा सुविधा सम्पन्न विद्यालय

अहिलेको युगमा शिक्षामा प्रविधी र प्राविधिक शिक्षाहुनु जरुरी छ डिजि स्कुल सङ्गै भानु वोर्डिङ्ग स्कुलमा यो दुबै छ, अब आफ्ना बालबालिकालाई डिजिटल स्माट बनाउन स्माट स्कुल भानु वोर्डिङ्गमा नै भर्ना गर्नुहोस् …

विस्तृत जानकारीका लागि

०७९४२००३५, ९८५७०६४५२०, ९८६८२५७४०५

email: info@bhanuboardingschool.edu.np

website: www.bhanuboardingschool.edu.np