यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शै.स २०८० को प्रथम त्रैमासीक परीक्षा यहि मिति २०८० असार २४ गते देखि सञ्चालनहुने सम्बन्धित सम्पूर्णमा जानकारीका लागि हार्दिक अनुरोध गर्दछौँ ।
साथै आदरणीय अभिभावक ज्यूहरुमा निम्न विषयका लागि हार्दिक अनुरोध गर्दछौँ
— परीक्षाका लागि आवश्यक शैक्षिक समाग्रिहरुको व्यवस्था गरिदिनुहुन ।
— परीक्षा तयारीका लागि उचित वातावरण सृृजना गरिदिनुहुन ।
— उपलब्ध गराईएको तथा मोबाईल एपमा रहेको परीक्षा तालिका अनुसार आफ्ना बालबच्चालाई परीक्षाको पूर्व तयारी गराउनुहुन ।
विद्यार्थीहरुले परीक्षा तालिका विद्यालयको मोवाइल एपको Exam schedule तथा विद्यालयको website वाट पनि प्राप्त गर्न सक्नुहुनेछ ।
नोट ः परीक्षा हलमा प्रवेशपत्र (Admit Card) अनिवार्य लिएर आउनुपर्ने छ ।
धन्यवाद
विस्तृत जानकारीका लागि
Phone: 079420035; 9868257405; 9867803993; 9802678921; 9857064520;
Digital notice board: 1618-079420035
website: www.bhanuboardingschool.edu.np
email: info@bhanuboardingschool.edu.np
