बिद्यालय ब्यवस्थापन समिती पुनर्गठन गरिएकाे सम्बन्धमा

मिति २०८० जेष्ठ २६ गते शुक्रबारका दिन बसेको यस बिधालयको अभिभावक भेलाले सर्वसम्मत रुपमा तपसिलका व्यक्तिहरु पदमा रहने गरि बिद्यालय ब्यवस्थापन समिती पुनर्गठन गरेको छ । सर्वसम्मत रुपमा मनोनीत भइ पदभार समाल्नु हुने सम्पुर्ण पदाधिकारीहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !
पद पदाधिकारीहरु
अध्यक्ष – किरण पुन
उपाध्यक्ष – जमुना पुन
सचिव( पदेन)- सुरज गुरुङ
सदस्य- भुमा बिश्वकर्मा
सदस्य- धन बा. बिश्वकर्मा
सदस्य( पदेन)- नयन सिह ठकुरी
सदस्य- देव कला बिक
सदस्य- बबिता पुन
सदस्य- रमिला थापा
सदस्य – उषा बिक
सदस्य- देबि खत्री