यहि मिति २०७७ चैत्र १६ गते का दिन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवार काठमाण्डौ ले जारी गरेको निर्देशन अनुसार केहि दिन यता वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितका कारणा विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई दृष्टिगत गरी सबै शिक्षण संस्थाहरु तत्कालका आगामी २०७७ चैत्र २० गते शुक्रवारसम्म विदा दिने निर्देशन गरिएकाले यहि मिति २०७७ चैत्र १७ गते देखि २० गते शुक्रवार सम्म विद्यालय विदा रहने हार्दिक जानकारी गराउँदछौ । साथै मिति २०७७ चैत्र २२ गते आईतवार देखि विद्यालय पुन सञ्चालनहुने अवगत गराउँदछौँ ।पुनश्च ः विद्यार्थी नानी बाबुहरुलाई यस अवस्थामा भर्सक वाहिरी वातावरणमा ननिस्किनुहुन अनुरोध गर्दछौ ।धन्यवाद ।
As per the directive of Nepal government ministry of education, science and technology , all the educational institutions have been directed to give leave till 2077 chaitra 20 Friday in view of the adverse effects on the health of the students due to the unnatural environmental conditions that have appeared in the atmosphere for the past few days, So we would like to inform all the guardian, students and staffs of this school that, school will remain close for the date 2077 Chaitra 17 till 2077 chaitra 20 Friday . Also, we would like to inform that the school will be re-opened from 2077 chaitra 22 Sunday.
Remarks: Students are requested not to go out in this situation.
Thank You