मिति २०८० जेष्ठ २६ गते शुक्रबारका दिन बसेको यस बिधालयको अभिभावक भेलाले सर्वसम्मत रुपमा तपसिलका व्यक्तिहरु पदमा रहने गरि बिधालयको शिक्षक अभिभावक संघ पुनर्गठन गरेको छ । सर्वसम्मत रुपमा मनोनीत भइ पदभार समाल्नु हुने सम्पुर्ण पदाधिकारीज्युहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना !
पद पदाधिकारीहरु
अध्यक्ष – खिम बहादुर सुनार
सदस्य – रुपा बि.क
सदस्य – जमुना पर्तेल
सदस्य – रिता भुजेल
सदस्य – देबि थापा
सदस्य – सिता रम्तेल
सदस्य – बिमला के.सि ( शिक्षिका )
सदस्य – बिमल बि.क( शिक्षक)
सदस्य – तुल बहादुर पुन
सदस्य – सिता खत्री
सदस्य – बिष्णु भलामि
पद पदाधिकारीहरु
अध्यक्ष – खिम बहादुर सुनार
सदस्य – रुपा बि.क
सदस्य – जमुना पर्तेल
सदस्य – रिता भुजेल
सदस्य – देबि थापा
सदस्य – सिता रम्तेल
सदस्य – बिमला के.सि ( शिक्षिका )
सदस्य – बिमल बि.क( शिक्षक)
सदस्य – तुल बहादुर पुन
सदस्य – सिता खत्री
सदस्य – बिष्णु भलामि
