हार्दिक बधाई

ने.जु.रे.स उदय मा. वि चन्द्रकोट द्वारा आयोजित शैक्षिक संस्था स्तरीय तीज गीत प्रतियोगितामा यस विद्यालयबाट सहभागीभइ दोस्रो स्थान हासील गर्न सफल भएकोमा सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा आगामी दिनमा पनि सफलताको हार्दिक शुभकामना…