हार्दिक बधाई !

यस भानु बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत रबिन क्षेत्री प्रथम अध्यक्ष कप चन्द्रकोट अन्तर वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगितामा उत्कृष्ट सर्भरबाट पुरिस्कृत हुनुभएको हार्दिक बधाई ज्ञापन गर्दछौं ।