स्थानीय तह निर्वाचन २०७९ मा विजयी भई निर्वाचित हुनुहुने चन्द्रकोट पालिका अध्यक्ष श्री युवराज के.सी ज्यू , उपाध्यक्ष श्री विष्णु प्रसाद भण्डारी ज्यू
वडा अध्यक्षमा निर्वाचीत,
वडा नं. १ वाट श्री घनश्याम खरेल ज्यू,
वडा नं. २ वाट श्री कमल के.सी ज्यू
वडा नं. ३ वाट श्री डिल्लिराज सुवेदी ज्यू
वडा नं. ४ वाट श्री बल बहादुर बस्नेत ज्यू
वडा नं. ५ वाट श्री कल्याण कार्कि ज्यू
वडा नं. ६ वाट श्री अमर सिंह दगामी ज्यू
वडा नं. ७ वाट अनन्त भण्डारी ज्यू
वडा नं. ८ वाट फणिन्द्र अर्याल ज्यू
तथा सम्पूर्ण वडा वाट सदस्य पद मा निर्वाचीत हुनुहुने जनप्रतिनिधी ज्यूहरुमा हार्दिक बधाई एवंम सफल कार्यकालको हार्दिक शुभकामना ।
