प्रथम त्रैमासीक परीक्षा—२०७९ सम्बन्धि सुचना


यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शै.स २०७९ को प्रथम त्रैमासीक परीक्षा यहि मिति २०७९ भाद्र २६ गते देखि सञ्चालनहुने सम्बन्धित सम्पूर्णमा जानकारीका लागि हार्दिक अनुरोध गर्दछौँ ।
विद्यार्थीहरुले परीक्षा तालिका विद्यालयको मोवाइल एपको Exam schedule तथा विद्यालयको website वाट पनि प्राप्त गर्न सक्नुहुनेछ । साथै परीक्षा हलमा प्रवेशपत्र (Admit Card) अनिवार्य लिएर आउनुपर्ने छ ।
धन्यवाद

विस्तृत जानकारीका लागि
Phone: 079420035; 9868257405; 9867803993; 9802678921; 9857064520;
Digital notice board: 1618-079420035
website: www.bhanuboardingschool.edu.np
email: info@bhanuboardingschool.edu.np