For Regular General Notice

प्रथम त्रैमासीक परीक्षा—२०८० सम्बन्धि सुचना

यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शै.स २०८० को प्रथम त्रैमासीक परीक्षा यहि मिति २०८० असार २४ गते देखि सञ्चालनहुने सम्बन्धित सम्पूर्णमा जानकारीका लागि हार्दिक अनुरोध गर्दछौँ । साथै आदरणीय अभिभावक ज्यूहरुमा…

Continue Reading प्रथम त्रैमासीक परीक्षा—२०८० सम्बन्धि सुचना

बिद्यालय ब्यवस्थापन समिती पुनर्गठन गरिएकाे सम्बन्धमा

मिति २०८० जेष्ठ २६ गते शुक्रबारका दिन बसेको यस बिधालयको अभिभावक भेलाले सर्वसम्मत रुपमा तपसिलका व्यक्तिहरु पदमा रहने गरि बिद्यालय ब्यवस्थापन समिती पुनर्गठन गरेको छ । सर्वसम्मत रुपमा मनोनीत भइ…

Continue Reading बिद्यालय ब्यवस्थापन समिती पुनर्गठन गरिएकाे सम्बन्धमा

शिक्षक अभिभावक संघ पुनर्गठन गरिएकाे सम्बन्धमा

मिति २०८० जेष्ठ २६ गते शुक्रबारका दिन बसेको यस बिधालयको अभिभावक भेलाले सर्वसम्मत रुपमा तपसिलका व्यक्तिहरु पदमा रहने गरि बिधालयको शिक्षक अभिभावक संघ पुनर्गठन गरेको छ । सर्वसम्मत रुपमा मनोनीत…

Continue Reading शिक्षक अभिभावक संघ पुनर्गठन गरिएकाे सम्बन्धमा

हार्दिक बधाई !

यस भानु बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत रबिन क्षेत्री प्रथम अध्यक्ष कप चन्द्रकोट अन्तर वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगितामा उत्कृष्ट सर्भरबाट पुरिस्कृत हुनुभएको हार्दिक बधाई ज्ञापन गर्दछौं ।

Continue Reading हार्दिक बधाई !

नयाँ शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्यो

भानु सेकण्डरी इङ्गलिश वोर्डिङ्ग स्कुल चन्द्रकोट गाउँपालिका हर्राचौर—शान्तिपुर गुल्मी मा नयाँ शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्यो ३४ औँ वर्षको गौरवमय शैक्षिक ईतिहास बोकेको यस भेगको शैक्षिक जगतमा छुट्टै…

Continue Reading नयाँ शैक्षिक सत्र २०८० का लागि भर्ना खुल्यो

Play Group मा निःशुल्क भर्ना खुल्यो

मिति २०७९ माघ १२ गते वसन्त पञ्चमिका दिन हुने सरस्वती पुजाको शुभ अवसरमा पढाइ लेखाइ सुरु गर्न लागेका नानि बाबुहरुको, सरस्वती स्तुतिका साथ अक्षर लेखन शुभारम्भ कार्यक्रममा सथै उक्त दिन…

Continue Reading Play Group मा निःशुल्क भर्ना खुल्यो

दोस्रो त्रैमासीक परीक्षा—२०७९ सम्बन्धि सुचना

यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शै.स २०७९ को दोस्रो त्रैमासीक परीक्षा यहि मिति २०७९ पुष १० गते देखि सञ्चालनहुने सम्बन्धित सम्पूर्णमा जानकारीका लागि हार्दिक अनुरोध गर्दछौँ ।साथै आदरणीय अभिभावक ज्यूहरुमा निम्न…

Continue Reading दोस्रो त्रैमासीक परीक्षा—२०७९ सम्बन्धि सुचना

हार्दिक बधाई तथा शुभकामना

यस विद्यालयमा अध्ययन गरि २०६९ सालको एस.एल.सि (SLC) परीक्षा उत्तिर्ण गरेकि छात्रा रुपा बलाल आफ्नो एम.बि.बि.एस (MBBS) शिक्षा उत्कृष्ट नतिजाका साथ उत्तिर्णगरी पुरा गर्न सफल भई रुपा बलाल बाट डाक्टर…

Continue Reading हार्दिक बधाई तथा शुभकामना

कोभिड विरुद्ध दोस्रो डोज खोप लगाउने बारे जानकारी

आदरणीय अभिभावक ज्यु यस विद्यालयमा अध्ययनरत ५ वर्ष देख १२ वर्ष उमेर समुहका, यस अगाडि कोभिड विरुद्धको पहिलो डोज खोप लगाएका विद्यार्थीहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयको घोषणा अनुसार यहि मिति…

Continue Reading कोभिड विरुद्ध दोस्रो डोज खोप लगाउने बारे जानकारी